काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा जितको नजिक पुगेका छन् ।
कुल ४ हजार ५ सय ६२ झरेको मतमा ३५ सय १८ को गणना भएको छ । त्यसमा देउवाले २१ सय ७ मत प्राप्त गरेका छन् । भने उनको प्रतिष्पर्धी डा. शेखर कोइरालाले १३ सय ८४ मत मात्रै प्राप्त गरेका छन् । त्यस्तै २७ मत बदर देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया