अपडेट : ३०० मतगणना सकियो, कसको कति ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको ३०० मतको गणना हुँदा शेरबहादुर देउवाको अग्रता देखिएको छ । २०० मत गन्दा देउवाले १७५ ल्याए भने उनका प्रतिष्पर्धी डा. शेखर कोइरालाले १२४ मत प्राप्त गरेका छन् ।

मंगलबार राति साढे ९ बजे मतगणना सकिएको थियो । १० बजेबाट गणना सुरु भनिए पनि केही ढिला गरि मतगणना सुरु भएको हो । भने २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ

राष्ट्रिय सभा गृहमा तीन स्थानमा राखेर मत गन्न थालिएको र मतगणना सुरु भएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?