हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै आइतबार दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
यस्तै राति देशको पहाडी भभागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया