अख्तियारले बाँकेमा भवन बनायो

बाँके : अख्तियार दुरूपयो अनुसन्धान अायोगले बाँके जिल्लामा अायोगको कार्यालय भवन निर्माण गरेको छ । 

नेपाल सरकारको ५ कराेड रूपैयाँ लागतमा भवन निर्माण भएको हो । भवनमा कार्यालय र प्रहरी र्इकार्इ रहनेछन् । 

अबको २ महिनाभित्रमा कार्यालय अाफ्नै भवनमा सर्ने अख्तियार बाँके अख्तियारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?