बर्दिया : काठमाडाैंबाट डडेलधुरा जाँदै गरेको यात्रुबाहक बसमा अागो लागेको छ ।
बर्दियाको बाँसगढीस्थित राजमार्गमा गुडिरहेको बसमा अागो लागेको हो । बस नम्बर र क्षतिबारे पूर्ण विवरण अार्इसकेको छैन ।
तस्बीर : विष्णु प्रसाद गाैतमको फेसबुक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया