दशैंअघि आउला त मेलम्चीको पानी ? यसरी हुँदै छ काम

काठमाडौं – दशैं अगावै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउन अहिले मेलम्ची सुरुङमा फिनिसिङको काम भइरहेको छ ।

तर, काम भने कछुवाको गतिमा अगाडि बढेको छ । अघिल्लो बर्षको दशैंमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने भाका तोके पनि कामले गति लिन नसकेपछि भाका सरेर यस बर्षको दशैंसम्म आइपुगेको छ ।

तर यस बर्षको दशैंसम्ममा पनि पानी खुवाउने भाका पूरा हुने/नहुने अझै पनि निश्चित छैन । आजको नेपाल समाचारपत्रमा खबर छापिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?