काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन फ्रेडले खेलको ७७औं मिनेटमा
निर्णायक गोल गरे ।
जितसँगै युनाइटेड १५ खेलमा २४ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेस १६ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया