काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटका क्रममा न्यूजिल्यान्डका अजाज पटेलले एकै इनिङ्समा १० विकेट लिएका छन् ।
मुम्बईमा जारी टेस्टको पहिलो इनिङ्समा पटेल एक्लैले १० विकेट हात पारेका हुन् ।
अजाजले ४७ दशमलब ५ ओभर बलिङ गर्दै १ सय १९ रन खर्चेका थिए ।
उनले १२ मेडन ओभर फालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया