काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा ४४१ केन्द्रीय सदस्य सहभागि हुनेछन् ।
बैठकमा परिचयात्मकका साथै एकीकृत पार्टीले लिने आगामी बाटोका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया