प्रदेश २ मा नवनियुक्त मन्त्रीले लिए शपथ

लोकपथ
234
Shares

काठमाडौं । प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् । नेकपा एकीकृत समाजवादीका शत्रुद्यन महतो र प्रमोद यादवले आज आइतबार शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?