प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा करुणाकर भट्ट चयन भएका छन् । प्रेस सेन्टर नेपाल बैतडीको आज सम्पन्न पाँचौँ जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा गोकर्ण बोहरा, महिला उपाध्यक्षमा लक्ष्मी जोशी, कोषाध्यक्षमा डिआर भट्ट, सचिवमा जनक साउँद र सहसचिवमा हरिसिंह साउँद चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया