फिफा वरीयतामा नेपाल यथावत, यी हुन् शीर्ष स्थानमा रहेका १० देश

लोकपथ
1.2k
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा यथावत रहेको हो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानका दश देश : 

१) बेल्जियम
२) ब्राजिल
३) फ्रान्स
४) इंग्ल्यान्ड
५) अर्जेन्टिना
६) इटाली
७) स्पेन
८) पोर्चुगल
९) डेनमार्क
१०) नेदरल्यान्ड्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?