काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आज बार्सिलोनाले स्पान्योलसँग भिड्दै छ । बार्सिलोना र स्पान्योलबीचको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने २ बजे हुनेछ ।
सन् १९९८ देखि २०१५ सम्म सफल खेलाडीको रुपमा फुटबल खेलेका जाभी हर्नान्डेज आज हुने खेलमा भने बार्सिलोनाको प्रशिक्षकको रुपमा देखिदैँछन् ।
जाभी आफ्नो डेब्यूमा टिमको तरफबाट उत्कष्ठ नतिजा ल्ष्याउने आउमा हुनेछन् । यता ११औं स्थानको स्पान्योल पनि बार्सिलोनालाई हराउँदै अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया