निष्कल राई प्रदेश सभापतिमा निर्वाचित

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको इलाम निर्वाचन क्षेत्र नम्बर एक प्रदेश सभा निर्वाचन क्षेत्र २ ‘ख’ को सभापतिमा निष्कल राई निर्वाचित भएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत अन्तर्गत शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय निर्वाचनबाट राई सभपातिमा विजयी भएका हुन् ।

राईले तीनजना प्रतिष्पर्धीलाई पराजित गर्दै १ सय ६१ मत प्राप्त गर्दै राई सभपातिमा विजयी भएका हुन् । कुल ३ सय ६१ मत मध्ये उनका प्रतिष्पर्धी श्याम बहादुर कार्कीले ८३ र मन बहादुर बस्नेतले ७३ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?