राखेप सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान

लोकपथ
84
Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

 

May be an image of text that says 'व्यक्तिगत विवरण नाम श जन्म इ.सं/ वि.सं टेलिफोन अस्थायी ठेगाना प्रदेश फोटो टेलिफोन नागरिकता जारी गरिएको -.-------------. मोबाइल नम्बर ख. शैक्षिक योग्यता शैक्षिक संस्थाको -----. ठेगाना उपाधि अध्ययन वर्ष वाट श्रेणी सम्म कैफियत सम्बन्धित कार्य अनुभवको विवरण संस्था/ निकायको नाम ठेगाना कार्य अवधि बाट मुख्य उत्तरदायित्व सम्म कैफियत उल्लेखित मेरो व्यक्तिगत विवरण ठिक साच दैन। ज। झुठ्ठा ठहरिएमा यसै विवरणको आधारमा बदर गरिएमा कुनै किसिमको उजुरबाजुर गर्नें ल्याप्चे सहीद्ाप दौया दरखास्तवालाको हस्ताक्षर: मिति बाया'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?