नेप्सेमा २६ लाख ९५ हजार कित्ता सेयर सूचीकृत

लोकपथ
336
Shares

काठमाडौं । आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अरुण कावेली पावर लिमिटेडको सेयर सूचीकृत भएको छ ।

कम्पनीको १७ प्रतिशत बोनस सेयरवापतको २६ लाख ९५ हजार ६०५ कित्ता सेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?