सिन्धुपाल्चोकमा भूकम्प

लोकपथ
924
Shares

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

सोमबार दिउँसो २ः२८ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

उक्त भूकम्पको कारण आसपासका जिल्लामा समेत धक्का महसुस भएको थियो । यद्यपि भूकम्पमा परेर कुनै जनधनको क्षति नभएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?