काठमाडाैं : मानिस जुन क्षेत्र वा पेशामा हुन्छ, उसको रूची त्यसैमा सिमित हुँदैन । हाल नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस्तै एक उदाहरण हुन् ।
मोदीले बाजा देख्दै हुँदैन, अाफैं बजाउन पुगिहाल्छन् । उनले अफ्रिकादेखि अमेरिकासम्म, भारतको हिमाञ्चलदेखि नेपालको मुस्ताङसम्म पुगेर बाजा बजाएका छन् ।
यदि मोदी राजनीतिमा हुँदैन थिए भने म्युजिकल ब्याण्ड खोल्थे होला वा बाजा व्यवसाय गर्थे कि ! केहि तस्बीरमा हेराैँ मोदीको बाजा मोह :







र, अन्त्यमा यो पनि- मोदीको बाजा मोहलार्इ व्यंग्य गर्दै बनार्इएको एक कार्टुन : 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया