साढे ३३ किलो सुनकाण्डः एसएसपी दिवेश लोहनी पक्राउ

काठमाडौं । साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख लोहनीलाई साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा बयान दिन जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?