काठमाडौं । प्रतिनिधिसभा बैठक आज (मंगलबार) दिउँस १ बजे बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७” पेश गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया