प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज(सोमवार) बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले बताएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७८ पारित गर्ने कार्यसूची रहेको छ । सरकारले यसअघिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधकाबीच विनियोजन विधेयक ल्याएको थियो ।

यस्तो छ आजको सम्भावित कार्यसूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?