नेप्सेमा ग्लोबल आईएमई बैंकको ऋणपत्र सूचीकृत

लोकपथ
91
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आईएमई बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ ।

नेप्सेका अनुसार ‘ग्लोबल आईएमई बैंक लिमिटेड डिबेन्चर- २०८६/८७’ को ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

ग्लोबल आईएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसमा वार्षिक ८.५५ का दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?