विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर(विवरणसहित)

लोकपथ
112
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वाजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलरको खरिददर ११७ रुपैयाँ २९ पैसा, बिक्रीदर ११७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा, बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा, कतारी रियल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३ सय ९२ रुपैयाँ ०६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?