मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
168
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार (आज) अपरान्ह ३ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकमा संसदको चालू अधिवेशन अन्त्यका विषयमा छलफल हुने बुझिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गरेपछि सरकारले संसदको चालू अधिवेशन अन्त्यको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?