काठमाडौं । हलिउड स्टार किम कर्दाशिया आफ्नो पहिरनका कारण फेरि चर्चामा आएकी छिन् । ४० वर्षीय किम रियालिटी स्टार न्यूयोर्कमा देखिएकी छिन् ।
उनी ‘Balenciaga’ को लेदर आउटफिटमा देखिएकी थिइन् । उनी टाउको देखी खुट्टासम्म लेदरको कपडामा थिइन् । उनले ट्रेन्च कोट, म्याचिङ ग्लव्स र हिल्स लगाएकी थिइन् ।
उनको उक्त पहिरनको चर्चा र ट्रोल दुबै भइरहेको छ । धेरै फ्यानहरुले उनको तस्बिर मन पराएका छन् ।
हेर्नुहोस् तस्बिर :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया