काठमाडौं । प्रतिनिधि सभाको बैठक दोस्रो पटक पनि १५ मिनेटका लागि स्थागित गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि १५ मिनेट स्थगित भएर सुरु भएको बैठक एमालेको अवरोधपछि पनः १५ मिनेटका लागि स्थगित गरिएको हो ।
संवैधानिक सर्वोच्चता कायम गर, एमाले फुटाउने षडयन्त्र मुर्दावाद, एमाले फुटाउन पाइँदैन लगायतका नाराबाजी गरेका थिए । सोही क्रममा आफूले सांसदहरुको माग सुनेको बताउँदै संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरुको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले दोस्रो पटक पनि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया