आजको विनिमयदर कति छ ? हेर्नुहोस् सूचीसहित

लोकपथ
56
Shares

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको लागी विनिमयदर सार्वजनिक गरेको छ ।

आज सोमवारका लागि अमेरीकन डलरको प्रति रुपैयाँ खरिददर ११७ रुपैयाँ ६० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा तोकेको छ ।

त्यसैगरी यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ४१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि एक साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

आज कतारी रियल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २७ पैसा कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?