काठमाडौं । बलिउड एक्ट्रेस श्वेता तिवारी पछिल्लो समय निकै चर्चामा रहेकी छिन् । बेला बेलामा उनले गर्ने फोटोशूटका कारण पनि उनी निकै चर्चामा रहने गरेकी छिन् ।
श्वेताले हालसाले ग्ल्यामरस तस्बिर सेयर गरेको छिन् । फ्यानहरुले उनको ग्ल्यामरस तस्बिर मन पराएका छन् । थाई हाई स्ल्टि सिल्भर ड्रेसमा उनको ग्ल्यामरस लुक्सले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
हेर्नुहोस् श्वेताको ‘हट अवतार’ :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया