नयाँ दिल्ली, २३ चैत– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ भेटवार्ता भएको छ ।दिल्लीको लोककल्याण मार्गस्थित मोदीको सरकारी निवासमा दुई प्रधामन्त्रीबीच भेटवार्ता भएको हो ।भेटमा दुई देशबीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको बताइएपनि आधिकारिक जानकारी दिइएको छैन ।ओली शुक्रबार नै तीन दिने भ्रमणको सिलसिलामा भारत भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया