बिग बोस ओटीटीको पहिलो फाइनल कन्टेस्टेन्ट नेहा भसीन, चौतर्फी चर्चा

लोकपथ
329
Shares

काठमाडौं । बिग बोस ओटीटीको फाइनल कन्टेस्टेन्टको बारेका अहिले निकै चर्चा चलिरहेको छ । बिग बोस ओटीटीले पहिलो फाईनल कन्टेस्टेन्टको नाम फाइनल गरेको छ ।

च्यानलले पहिलो कन्टेस्टेन्टको आँखाको तस्बिर मात्रै सार्वजनिक गरेको छ ।

View this post on Instagram

A post shared by Voot (@voot)

फ्यानहरुले आँखाबाट पहिलो फाइनल कन्टेस्टेन्ट को हो भनेर पत्ता लगाइसकेका छन् । चर्चित बलिउड गायीका नेहा भसीन बिग बोस ओटीटीको फाइनल कन्टेस्टेन्ट बनेकी छिन् ।

अहिले समामाजिक सञ्जालमा उनको चौतर्फि चर्चा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?