अमेरिकी सरकारबाट भ्याक्सिन हस्तान्तरण

RSS
0
Shares

काठमाडौं ।अमेरिकी सरकारले कोभिड-१९ विरुद्ध १५ लाख मात्रा भ्याक्सिन सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?