काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले आज सहमती गर्दैछ ।
कार्यदल सदस्यहरुले शनिवार नै आज सहमती हुने दाबी गरेका थिए । आजको बैठकमा सहमतीमा हस्ताक्षर गरिने एक कार्यदल सदस्यले बताए ।
कार्यदलको सहमतीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाईने र आजै स्थायी कमिटीको बैठकबाट कार्यदलले गरेको सहमती अनुमोदन हुनसक्ने ति नेताले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया