काठमाडौं । मोरङ सुनबर्षी नगरपालिका ९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजबंशीको छोरा ५ बर्षीय उमङ्ग राजबंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
सोमवार सवा ४ बजे खेल्ने क्रममा उक्त पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी डाईनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया