काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजालासमा एमिकस क्यूरीको बहस शुरु भएको छ ।
अहिले संवैधानिक इजलासमा एमिकस क्यूरीको तर्फबाट वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले बहस गरेकी छिन् ।
आज रिट निवेदक पक्षका कानून व्यवसायीहरुको बहस सकिएसँगै एमिकस क्यूरीको बहस शुरु भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया