उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याइयो, के-के बनाइयो सहज ? (सूचनासहित)

लोकपथ
1.6k
Shares

काठमाडौं । थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा बढाइएको छ ।

जारी निषेधाज्ञा असार २१ गते राति १२ बजेबाट सकिँदैछ ।

आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । जसअनुसार आगामी असार ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

त्यस्तै एक साता अघि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ। सार्वजनिक तथा निजी सवारी साधनमाथि लगाइको जोरबिजोर प्रणाली हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?