काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
बुधवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचार खर्च सरकारले बेहोर्ने जानकारी गराएका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा नेता खनालको स्वास्थ्य लाभको कामना गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
मिर्गौलामा समस्या देखिएपछि नेता खनालको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पताल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया