काठमाडौं । साउथ एक्टर धनुषले आफ्नो नयाँ घरका लागि १५० करोड भारतीय रुपैयाँ खर्च गरेका छन् ।
धनुषले उक्त घरका लागि २०२१ को शूरुमा चिन्नाइमा जग्गा किनेका थिए । घरको भूमी पुजनको आयोजना गरेका थिए ।

पुजामा धनुषका ससुरा साउथ सुपरस्टार रजनिकान्त पनि उपस्थित थिए ।
धनुषको चिन्नाइमा रहेको घर १९ हजार स्क्वायर फीटमा फैलिएको छ । चार तलाको घरमा उनले १५० करोड खर्च गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया