प्रियंकाले अपलोड गरिन् पानीपुरी खाएको तस्वीर, सामाजिक सञ्जालमा भाइरल !

लोकपथ
140
Shares

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले अपरोड गरेकी तस्वीरले निकै चर्चा पाएको छ । प्रियंकाले रेस्टुरेन्टमा पानीपुरी खाएको तस्वीर अपलोड गरेकी थिइन् ।

प्र‍ियंका चोपड़ा जोनस टीम के साथ

उक्त तस्वीरले अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

प्र‍ियंका चोपड़ा जोनस

पानीपुरी मन परेपछि उनले रेस्टुरेन्टको किचेन भिजिट गरेकी थिइन् । उनले रेस्टुरेन्टका सबै कुकहरुलाई धन्यवाद दिएकी थिइन् ।

प्र‍ियंका चोपड़ा जोनस का रेस्टोरेंट

 

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?