लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

लोकपथ
84
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । गत आइतवारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो ।

आज बैठक शरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

सूचनामा अर्को बैठक यही असार असार २७ आइतवार दिनको १ः०० बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?