काठमाडौं । ‘फादर्स डे’ को दिन बलिउड स्टार सोनू सूद उनका छोरासँग एक ब्रान्ड न्यू कारमा देखिएका थिए । उनको कारमा बसेको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएपछि विभिन्न टिका टिप्पणी भए ।
![]()
धेरैले सूदलै आफ्नो छोरालाई फदर्स डेमा गाडी गिफ्ट दिएको बताएका थिए । उक्त फोटोले निकै चर्चा पाएपछि सोनू सूदले आफूले कुनैपनि कार नकिनेको श्पष्ट पारेका छन् ।
उनले उक्त कार टेस्ट ड्राइभमा लिएको बताएका छन् । साथै उनले फादर्स डे मा उसले मलाई गिफ्ट दिने हो मैलै होइन भनेका थिए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया