ब्रह्मास्त्रको बाँकी शुटिङ्ग बुडमपेस्टमा गरिने

लोकपथ
189
Shares

काठमाडौं । बलिउड स्टार रणबीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ब्रह्मास्त्र रिलिज हुने गतेबारे निकै चर्चामा रहेको छ ।

कोरोना महामारीका कारण केही शुटिङ्ग बाँकी रहेको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मका डाइरेक्टर अयान मुखर्जीले बुडमपेस्टमा गरिने तयारी गरेका छन् ।

 

फिल्मको बाँकी शुटिङ्ग छिट्टै सकेर फिल्म रिलिज गर्ने तयारी भइरहेको फिल्मका डाइरेक्टर मुखर्जीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?