चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ९ जना नेता पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ९ जना नेता पक्राउ परेका छन् । चुरे नीति गलत भएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

No description available.

प्रदर्शनका क्रममा प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए । पक्राउ पर्नेमा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही रहेका छन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?