संसद पुर्नस्थापना भएपनि ओली नै प्रधानमन्त्री हुन्छन् : कमल थापा

लोकपथ
357
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद पुर्नस्थापना भए पुनः केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।

अध्यक्ष थापाले संसद पुर्नस्थापना भएपनि संसदीय गणितका आधारमा केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको उनले बताए ।

चुनाव नै वर्तमान संकट समाधानको उपयुक्त विकल्प भएको थापाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?