प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ३० वटा रिट दायर, सुनुवाइ बिहीवार

लोकपथ
77
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । सर्वोच्च अदालतले ती रिटमध्ये ११ वटाको सुनुवाइ जेठ १४ गते हुने तय गरेको छ ।

संवैधानिक बेञ्चमा सुनुवाईको माग गरिएका ११ वटा रिटको सुनुवाई १४ गते हुन लागेको सर्वोच्च अदालतले जनाएको छ । यस्तै अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई भने जेठ १३ गते बिहीवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?