काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसिरहेको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बैठक बसिरहेको हो ।
आजको बैठकमा विपक्षी गठबन्धनसँग मिल्ने एमाले सांसदहरुलाई कारबाही हुनसक्ने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघि बैठक शुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया