काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न खोजेकोमा नाटकीय ढंगले व्याख्या भएको बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले राष्ट्रपति समक्ष नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गरेको बताएका हुन् ।
‘त्यो कुरा बाहिर आएपछि बहुतै कृतिम नाटकीय व्याख्याहरु भएको पाइयो । यदि यो नगरेर विश्वासको मत प्राप्त हुँदैन थियो । फेरि जाने संविधानको धारा ७६(५) बमोजिम जाने हो ।’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया