कोरोनाबाट जसपाका केन्द्रीय सदस्य सिंहको निधन

लोकपथ
84
Shares

काठमाडौं । जसपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ ।

कोरोना पोजेटिभ देखिए पछि उनको वीरगञ्जमा उपचार भइ रहेको थियो । तर अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि उनलाई काठमाडौंको मेडिसीटीमा भर्ना गरिएको थियो ।

उनको आज निधन भएको जसपाका केन्द्रीय सदस्य संजय यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?