काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा आज युभेन्टस र एसी मिलान भिड्दै छन् ।युभेन्टसको घरेलु मैदानमा हुने दुई टिमबीचको खेल राति १२:३० बजे शुरु हुनेछ ।
आज दुबै टिम जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ । युभेन्टस ६९ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
यस्तै मिलान ६९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया