काठमाडौं । राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् ।
शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतको सोमवार पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला बन्धी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया