धनगढी/टेकसिंह धामी । कैलालीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका ५ डोकेबजारमा बस दुर्घटना भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको बस अनियन्त्रित भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया